दफा ५१
प्रतिकूल असर नपार्ने
  यस ऐनमा लेखिएको कुनै कुराले न्याय सेवा आयोगको काम, कर्तव्य र अधिकार क्षेत्रभित्र पर्ने विषयमा कुनै असर पार्ने छैन ।